गोधुलीको सुर्यास्तसंगै
शुरु हुन्छन्
मेरा पर्खाइका पलहरु ।
शायद,
एउटा बचेरोले
आफ्नो चारोको प्रतिक्षा गरेजस्तै,
शायद,
एउटा जोगीले
भिक्षाको प्रतिक्षा गरेजस्तै,
शायद,
एउटा प्रेमीले
न्यानो मायाको प्रतिक्षा गरेजस्तै,
तिनै पर्खाइहरुभित्रको
एउटा पर्खाइ हुँ म।
जो प्रत्येक् बिहानिमा
सुनौलो किरणहरुको आभास खोज्दछ,
जो प्रतेक कदमहरुमा
सफलताको सपना देख्दछ,
जो प्रतेक छहरिहरुमा
सितलताको कामना गर्दछ,
त्यहि स्वोघोशित 'अभिलाशा' हुँ म
र
निरासाका राशहरुमा
आसाका फिलिङाहरुको
घनत्त्वो नपिरहेको छ।
अप्सोच् र अनिस्चित्ताको सागरभित्र
टल टल टल्किने
मोतीको खोजी गरिरहेको छ
तर
उ
थकित छ
अथवा भनौ
म थकित छु,
यो येही संसार भित्र बचेँको छु म,
जहाँ,
मेरा कदमहरुमा काडा छर्ने तत्वोहरु
जर्जर छन्
प्रतेक आसाहरुलाई तुहाउने
दुसासन हरु मौलायेका छन्,
मोती टिप्न हिडेको म,
ओक्टोपसमा बेरियेर फर्केको छु,
एउटै सारन्श बाँकी रहेछ
मेरो पर्खाइभित्र अब,
निरासा, अनिस्चितता अनी अन्धकारहरु।।
यो कुटिल संसार अनी
येस्का कुटिल सिकारीहरु,
मेरा सम्पुर्ण महलहरु
भताभुङ पार्न तम्सिरहेछन्,
समयको प्रतेक निमेश सगै ।।
Pradeep Gautam
(11/25/2010)
शुरु हुन्छन्
मेरा पर्खाइका पलहरु ।
शायद,
एउटा बचेरोले
आफ्नो चारोको प्रतिक्षा गरेजस्तै,
शायद,
एउटा जोगीले
भिक्षाको प्रतिक्षा गरेजस्तै,
शायद,
एउटा प्रेमीले
न्यानो मायाको प्रतिक्षा गरेजस्तै,
तिनै पर्खाइहरुभित्रको
एउटा पर्खाइ हुँ म।
जो प्रत्येक् बिहानिमा
सुनौलो किरणहरुको आभास खोज्दछ,
जो प्रतेक कदमहरुमा
सफलताको सपना देख्दछ,
जो प्रतेक छहरिहरुमा
सितलताको कामना गर्दछ,
त्यहि स्वोघोशित 'अभिलाशा' हुँ म
र
निरासाका राशहरुमा
आसाका फिलिङाहरुको
घनत्त्वो नपिरहेको छ।
अप्सोच् र अनिस्चित्ताको सागरभित्र
टल टल टल्किने
मोतीको खोजी गरिरहेको छ
तर
उ
थकित छ
अथवा भनौ
म थकित छु,
यो येही संसार भित्र बचेँको छु म,
जहाँ,
मेरा कदमहरुमा काडा छर्ने तत्वोहरु
जर्जर छन्
प्रतेक आसाहरुलाई तुहाउने
दुसासन हरु मौलायेका छन्,
मोती टिप्न हिडेको म,
ओक्टोपसमा बेरियेर फर्केको छु,
एउटै सारन्श बाँकी रहेछ
मेरो पर्खाइभित्र अब,
निरासा, अनिस्चितता अनी अन्धकारहरु।।
यो कुटिल संसार अनी
येस्का कुटिल सिकारीहरु,
मेरा सम्पुर्ण महलहरु
भताभुङ पार्न तम्सिरहेछन्,
समयको प्रतेक निमेश सगै ।।
Pradeep Gautam
(11/25/2010)
074D97FD1B
ReplyDeleteSkype Show
Ücretli Show
Görüntülü Show Uygulamaları
190A9899
ReplyDeleteSiirt
Çorum
Osmaniye
Trabzon
Kütahya
Şırnak
Tokat
Bartın
Sinop
8AB018A5
ReplyDeleteRize
Siirt
Aydın
Artvin
Bartın
Burdur
Isparta
Ordu
Sinop
A5871C82
ReplyDeleteYüksekova
Lapseki
Nizip
Beykoz
Çayyolu
Çivril
Kilyos
Eşme
Beyoğlu
03AE5488
ReplyDeleteGüllük
Hopa
Bafra
Esat
Şile
Manavgat
Samandağ
Kınık
Elbistan