जिन्दगीको दोसाँध अनीफेवातालको पुरानो डुङा
दुबै पर्खिरहेछन
एउटै गन्तब्य
एउटै किनारा
एउटै व्रित्तभित्र ।
एउटा निर्जिब डुंगा
एउटा पुरानो डुंगा
बिसाल तालको बिचतिर
मेरो खल्ली उडाइरहेको छ।
म सजिब मान्छेको धज्जी उडाइरहेको छ
एउटा पुरानो दुङा जसमा,
धमिराहरु लागेका छन्
हरियो लेउ साथी भएको छ पिँधतिर,
बर्सौ बर्ष हावाहुरी खेपेको छ
आंधी बेहेरी सहेको छ
एउटा बिरक्त जिन्दगीको नमुनाको
उपमा भएको छ यो पुरानो दुङा।
उ एउटा देश हो।
एउटा थोत्रो देश शायद नेपाल जस्तै ।
थोत्रो हैन थोत्रो बनाइयेको
जसरी माझीको एउटै गल्तीले
पुरै कायापलट हुनसक्छ एउटा डुंगा
धेरै धेरै भासण गर्ने नेताहरु
सधैं देशको दासत्तो चाहे।
आफु धेरै लुटे जनता भोकै सुते।
हो
म जस्तै
मर्मत बिनाको एउटा पुरानो दुङाजस्तै
हो यो देश्।
प्रभु मलाई बनाउ पहीले
अन्यथा
अन्त्तत: म त डुब्छु नै भोली
तिमी अनी
तिम्रा धेरै मान्छेपनी डुब्नेछन
अनी तिम्रा ती मोटा मोटा खल्ती पनि डुब्नेछन l
गिज्याइरहेको छ एउटा पुरानो डुंगा मलाई
धन्य म एउटा शिक्षित सबल नागरिक रे
धेरै पढेको विद्वान नागरिक रे।
एउटा गरीब देशको धनी नागरिक रे।
तर जहाँ बसेर म मेरो गर्ब गरिरहेको छु
मैले त्यहा धमिराहरु पठायेको छु।
मलाई थाहा छ फेवातालको बिच्मा
मैले पठायेका धमिराहरुको कारण
म पनि डुब्नेछु
अनी धेरै सजिबहरुपनी डुब्नेछन,
मलाई डुबाउने मेरा धमिराहरुलाई सलाम
किनकी मैले फेरी अर्को सुर्योदय देख्ने छैन
अर्का अर्कै रङ्का धमिराहरुलाई
फेरिपनी पठाउने कुचेस्टा गर्नुपर्ने छैन।
मजस्ता अरुलाई फेरी आसुँ झर्नुपर्ने छैन ।।
Pradeep Gautam
(08/22/2010)
D3F028E6
ReplyDeleteesçort bayan tokat
anadolu yakası rus esçort
esçort malatya
osmangazi esçort
bala esçort
karasu esçort
ürgüp esçort
ereğli esçort
nazilli esçort
C3A93417
ReplyDeleteKumluca
Pamukova
Adapazarı
Urla
Canik
Viranşehir
Aktepe
Erciş
Beypazarı