-Pradeep Gautam,
नगरकोट बाट फिस्स हासेको घामसगै
यो काठमाडौं,
रोग भोक शोकले ग्रसित छ ।
बिहानै मन्दिरका घण्टीहरुले बिउझाउथे पहिले,
टोल टोल का ढुङ्गाहरु पनि पुजिन्थे पहिले,
तर आज,
फोहोरहरुले ढाकिएका छन
ईतिहासका धरोहरहरु ।
माईक्रो, टेम्पो र अनी सुजुकिहरुले
थोत्रो बनैएका छन सडकहरु ।
यो काठमाडौं,
देख्दै उराठ लाग्छ अचेल ।
यस्ले धेरै बोलिहरु सुनेको छ,
धेरै अश्वासन हरु सुनेको छ ,
तर उ आज उदास छ, मलिन छ,
किनकी,
यहाँ बोल्नेहरु मात्रै आए
बनाउने हरु कृष्णभिर कट्न सकेनन वा
निरस मुस्कानसगै बिदेस पलायन भैसके ।
यहाँ सपाङगहरु माग्न बसेका छन
अपाङ्ग को नाटक गरेर ।
भ्रस्ट हरु मौलएका छन
होली खेलिरहेका छन उन्माद्सगै
जनताका पसिनाहरुमा ।।
यहाँ कती हर्के माइला साइलाहरु
कतार अनी कुबेतका खाडीमा डढिरहेका छन,
परिवारको एकसरो कपडा फेर्न ।।
तर,
चोर,फटाहा अनी गुण्डा नाइकेहरु
नेता नामको पगरी गुथेर
तिनै भोका नङ्गा लाई अझै लुछिरहेका छन ।
बिचरा यो काठमाडौं....
बस.....!
हेर्छ टुलुटुलु,
परदेशमा धन कमाउन गएको छोराको आसमा
बुढी आमा आगनिबाट
आँखा बिच्छ्याय जस्तै गरी ।।
काठमाडौं,
धेरै सन्तान देख्यो यसले ।
सबैले कुल्चेरै हिंडे अनी,
चाखे, जिब्रो सल्बल्याय अनी पिच्च थुके..
जस्ले यसलाई माया गर्न खोज्यो
ऊ दास्ढुङामा मिल्कियो ।
फक्रनै नपाई निमिट्यान्न पर्यो ।।
बस् ,
यो काठमाडौं
ईतिहासका पानाहरु भर्ने बेगर
केही गर्न सकेन...
तछड्माछाडको उदेकलाग्दो जिन्दगी देखी
थकिसक्यो,
ऊ अब फगत,
एउटा शान्ति चाहन्छ
अनी,
सुस्ताउन चाहन्छ, हराउन चाहन्छ
फेरी कहिल्लेई नबर्बराउने गरी ।।
जस्ले यसलाई माया गर्न खोज्यो
elazığ
ReplyDeletegümüşhane
kilis
siirt
sakarya
K37
sakarya
ReplyDeleteyalova
elazığ
van
kilis
8RZAT5
A6154
ReplyDeleteÇorum Lojistik
Sinop Parça Eşya Taşıma
Ünye Mutfak Dolabı
Pancakeswap Güvenilir mi
Keçiören Boya Ustası
Burdur Lojistik
Elazığ Şehir İçi Nakliyat
Mersin Şehirler Arası Nakliyat
Karaman Şehirler Arası Nakliyat
B0A33
ReplyDeletetelegram kripto
papaya meyvesi
bybit
okex
canlı sohbet
bitexen
gate io
binance referans kod
mobil proxy 4g
2C278
ReplyDeleteücretli görüntülü şov
F324E
ReplyDeletewhatsapp görüntülü show güvenilir
B7770DB1C9
ReplyDeletedelay
sinegra
sildegra
ücretli şov
vigrande
ereksiyon hapı
lifta
lady era
telegram görüntülü şov
8C23CC5EC1
ReplyDeletewhatsapp ücretli show
stag
görüntülü show
cam show
bufalo içecek
themra macun
fx15
cialis
lady era
202DC69D76
ReplyDeletecam show
kamagra hap
kaldırıcı hap
vega
sinegra 100 mg
canli cam show
themra macun
canli web cam show
whatsapp görüntülü show güvenilir
A559A0E139
ReplyDeletetürk beğeni satın al