हे
काल्पनिक अपरिचिता
भो भैगो भो
मैले पुरा गर्न नसकेका बाचाहरु
अब
धमिराहरुले पुरा गर्नेछन,
किनकी
धमिरहरुको रासमा
लट्पटिएको छु,
धेरै आश्वासनहरुका
थुप्राहरुबाट
खुला आकाशमा म
शायदै आउनेछु ।।
तिमीले बोलाउने छौ शायद,
जिन्दगीका कुनै हरफहरुमा
र मलाई कोट्ट्याऊने छौ
अनी सोध्नेछौ
प्रिय
कहाँ गए तिम्रा बाचाहरु
कहाँ गए ति कोकिल कन्ठहरु
अनी कहाँ गए ति
संसार भुलाउने मुस्कानहरु ।।
अनी म,
अनायसै हराउने छु
पस्चातापको बिस्मएकारी
कोइलाहरुमा बिलिन हुनेछु।।
हो,
जब जब मैले
सफलताको सगरमाथा चढ्न खोजे,
तब तब
पापी हिमपहिरोहरुको भङारमा छोपिन पुगे,
जब जब मैले
आगोका फेवाहरु
पानीको डुंगामा तर्न खोजे,
तब तब मैले
पानीहरु जलेको पाए ।
अब फेरी म मा
हिमपहिरोहरुलाई चिर्ने दम्भ छैन
अब फेरी म मा
आगोका फेवाहरु तर्ने अतिरन्जना छैन।
म केवल एउटा परिधीभित्र सिमित छु,
मेरा सारा बिगत,
आश्वासनरुपी धमिराहरुका सिरानीहरुमा
गुज्रिरहेकाछन
प्रतेक काला जुनहरुसगै ।।
-प्रदीप गौतम
61211F87
ReplyDeleteesçort burdur
kartal rus esçort
kapaklı esçort
esçort kırıkkale
adana esçort numaraları
ürgüp esçort
fatsa esçort
kalkan esçort
aydın esçort
C85E6D9B
ReplyDeleteYakuplu
Salihli
Gemlik
Gazipaşa
Nizip
Demre
Bahçelievler
Ürgüp
Karamürsel
DD2176DE
ReplyDeleteKaş
Elmadağ
Didim
Yüreğir
Yakuplu
Beypazarı
Hopa
Akseki
Fındıklı
4378FC59
ReplyDeleteÇubuk
Gemlik
Ölüdeniz
Kartepe
Gazipaşa
Kandıra
Şirinyer
Cebeci
Kahramankazan