तिमी जुनसंगै उदाउछौ
अनी सुर्यास्त संगै लुक्छौ,
तिमीमा जुन लुकेको छ,
एउटा निर्जिब क्षितिज माथिबाट
चिहाइरहेको छु ।
चिहाइरहेको छु त्यो उपत्यका म,
जहाँ हुरी हावा, पानी, तुसारो अनी तुवालोहरु
तछाड्मछाड गरिरहेछन
प्रकृतिको चक्रमा अर्को
चक्र मिलाउन।
म तेही 'तिमी' लाई कुरिरहेको छु,
घडीको प्रत्येक टक टक आवाजहरुसंगै।
म
एउटा फुल हु।
त्यो फुल जसमा सुगन्ध छैन,
अनि सजिबता छैन ।
म एउटा फुस्रो कागज हु।
त्यसैले त मलाई सुगन्धको अर्थ थाहा छैन।
र त म 'तिमी' लाई कुरिरहेको छु,
धेरै नदीहरुले मलाइ पथ्थर भन्छन्,
हो म पथ्थर पनि हु,
उल्टो बगिरहेको समयको नदीलाई
रोक्ने दुस्साहस गर्ने
बिल्कुल म एक पथ्थर पनि हु।
तेसैले त म तिमीलाई कुरिरहेछु,
अपरिचित अन्धकारहरुमा
आफैभित्र हरायको
एउटा सुन्सान बस्तिभित्र
ठिङ उभिइरहेको बुख्याचा जस्तै
चाल बिहिन र सक्तिहिन
निरर्थक निरासा हु,
तेसैले त तिमीलाई कुरिरहेको छु ।
हो म त्यहि 'तिमि' को पर्खाइमा छु,
तिमी अर्थात मेरा आसाका त्यान्द्राहरु'
तुसारो तुवालोलाई चिर्ने सुर्यका प्रकासहरु,
तिमी अर्थात फुलका सुगन्धहरु,
तिमी अर्थात कपास जस्तै नरमताहरु
तिमी अर्थात अध्यारोलाई चिर्ने दिपहरु,
एउटा सुनौलो यात्राका कामनाहरु संगै,
कुरिरहेछु म,
जिन्दगीको एउटा परिच्छेद भित्र।
-Pradeep Gautam
(11/14/2010)
अनी सुर्यास्त संगै लुक्छौ,
तिमीमा जुन लुकेको छ,
एउटा निर्जिब क्षितिज माथिबाट
चिहाइरहेको छु ।
चिहाइरहेको छु त्यो उपत्यका म,
जहाँ हुरी हावा, पानी, तुसारो अनी तुवालोहरु
तछाड्मछाड गरिरहेछन
प्रकृतिको चक्रमा अर्को
चक्र मिलाउन।
म तेही 'तिमी' लाई कुरिरहेको छु,
घडीको प्रत्येक टक टक आवाजहरुसंगै।
म
एउटा फुल हु।
त्यो फुल जसमा सुगन्ध छैन,
अनि सजिबता छैन ।
म एउटा फुस्रो कागज हु।
त्यसैले त मलाई सुगन्धको अर्थ थाहा छैन।
र त म 'तिमी' लाई कुरिरहेको छु,
धेरै नदीहरुले मलाइ पथ्थर भन्छन्,
हो म पथ्थर पनि हु,
उल्टो बगिरहेको समयको नदीलाई
रोक्ने दुस्साहस गर्ने
बिल्कुल म एक पथ्थर पनि हु।
तेसैले त म तिमीलाई कुरिरहेछु,
अपरिचित अन्धकारहरुमा
आफैभित्र हरायको
एउटा सुन्सान बस्तिभित्र
ठिङ उभिइरहेको बुख्याचा जस्तै
चाल बिहिन र सक्तिहिन
निरर्थक निरासा हु,
तेसैले त तिमीलाई कुरिरहेको छु ।
हो म त्यहि 'तिमि' को पर्खाइमा छु,
तिमी अर्थात मेरा आसाका त्यान्द्राहरु'
तुसारो तुवालोलाई चिर्ने सुर्यका प्रकासहरु,
तिमी अर्थात फुलका सुगन्धहरु,
तिमी अर्थात कपास जस्तै नरमताहरु
तिमी अर्थात अध्यारोलाई चिर्ने दिपहरु,
एउटा सुनौलो यात्राका कामनाहरु संगै,
कुरिरहेछु म,
जिन्दगीको एउटा परिच्छेद भित्र।
-Pradeep Gautam
(11/14/2010)
57696415DE
ReplyDeletegüvenilir takipçi satın alma
Yabancı Takipçi
Tiktok Takipçi Gönderme
En Güvenilir Banka
Havale ile Takipçi
F016CE84EC
ReplyDeletekiralık hacker
hacker arıyorum
kiralık hacker
hacker arıyorum
belek
ADC61A719137
ReplyDeleteDijital pazarlama stratejilerinizde başarılı olmak için güvenilir ve etkili bir çözüm arıyorsanız en iyi smm panel ile tanışmanız faydalı olacaktır. Sosyal medya hesaplarınızın görünürlüğünü artırmak ve daha geniş kitlelere ulaşmak için bu platformu değerlendirebilirsiniz. Bu panel ihtiyaçlarınıza uygun çeşitli hizmetler sunarak işlerinizi kolaylaştırır. Sonuç olarak en iyi smm panel sayesinde sosyal medya varlığınızı güçlendirebilirsiniz.
ReplyDeleteİnternet pazarlama stratejilerinizde başarılı olmak için güvenilir ve uygun fiyatlı bir en iyi smm panel kullanmanız önemlidir. Bu panel sayesinde sosyal medya hesaplarınızın etkileşimini artırabilir hedef kitlenize ulaşmada büyük avantaj sağlayabilirsiniz. Kaliteli hizmetler sunan bir platform arıyorsanız en iyi smm panel seçeneklerini değerlendirebilirsiniz. Böylece sosyal medya varlığınızı güçlendirebilirsiniz.